निर्मलपोखरी पोखरा तथा आसपासका मानिसका लागि परिचित ठाउँ हो। पोखरा महानगरपालिका २१ मा अवस्थित यो ठाउँबाट पोखरा र लेखनाथका बजार क्षेत्रसहित रमणिय हिमशृंखला देख्न सकिन्छ ।
पोखराबाट अन्दाजी ३०-३५ मिनेटमा सजिलै यो ठाउँमा पुग्न सकिन्छ।

Copyright (c) 2020 merodrishti All rights reserved.