मेरोदृष्टि
With nature...
चापाकोट सामुदायिक देउराली होमस्टे पोखरा –२३ मा अवस्थित एक शान्त, प्राकृतिक र ग्रामीण पर्यटन गन्तव्य हो । यो होमस्टे खासगरी आगनमै देखिने फेवातालको दृश्य अवलोकन गर्दै गाउँले जीवनशैली अनुभव गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त मानिन्छ । २०७३ सालमा गाउँका ३० घर मिलेर दर्ता गरेको यस चापाकोट देउराली सामुदायिक होमस्टेमा मिश्र…
Read moreतनहुँ जिल्लाको भानु नगरपालिका–४ मा अवस्थित राना गाउँ भालडाँडा सामुदायिक होमस्टे प्राकृतिक सौन्दर्य, मगर संस्कृति र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभव गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो। आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घाबाट करिब ३ किलोमिटर तल रहेको यस मगर बस्तीमा ४२ घरधुरी रहेका छन्, जसमा २७ घरधुरी…
Read moreकुहिरोको सिरानी ओढेर हरियालीको काखमा मुस्कुराइरहेको पोखरा महानगरपालिका–२० को कुरा गाउँ। बर्खासँगै डाँडाकाँडामा फैलिएको हरियो रङ, बादलसँग लुकामारी खेल्ने बस्ती र घुमाउरो सडकले यो ठाउँलाई झन् मनमोहक बनाएको छ। 📍 कुरा गाउँ, पोखरा–२० 📷 मेरोदृष्टी
Read moreस्याङ्जाको भीरकोट नगरपालिका–२, भाल्थुममा समुद्र सतहदेखि करिब १,६०० मिटर उचाइमा अवस्थित केघा सामुदायिक होमस्टे प्राकृतिक सौन्दर्य, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय आतिथ्यको अद्वितीय संगम हो। शान्त वातावरण, हरियाली डाँडाकाँडा र हिमाली दृश्यले सजिएको यो होमस्टे आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। केघा पुग…
Read moreपोखरा महानगरपालिका–१६ स्थित अर्मला जैमुरे क्षेत्रमा धान रोपाइँ सम्पन्न भएसँगै खेतबारी हरियालीले ढाकिन थालेका छन्। बर्खायाममा फैलिएको यो प्राकृतिक सौन्दर्यले यस क्षेत्रको वातावरणलाई मनमोहक र जीवन्त बनाएको छ। हराभरा फाँट, वरिपरिका डाँडा र शान्त ग्रामीण परिवेशलेयस स्थानलाई वर्षायाममा घुम्नलायक आकर्षक गन्तव्यका रूपमा चिनाउँछ। तस्विर :…
Read moreलमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नं -४ मा अवस्थित पुरानकोट गाउँ (१,९५० मिटर) ऐतिहासिक थलो हो। चौबिसे राज्यअन्तर्गत लमजुङ पनि एक राज्य थियो। इतिहासअनुसार कालु शाह लमजुङका राजा थिए। लमजुङले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटमा राजा बनाएको थियो । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो। पुरानोकोटमा हाल पन…
Read moreपोखरा महानगरपालिका–२६ मा अवस्थित गुँदे ताल संरक्षणको अभावका कारण पछिल्ला वर्षहरूमा चराचुरुङ्गीको आगमन घट्दै गएको स्थानीयले बताएका छन्। करिब ४.९८ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालको नाम पनि यहाँ पाइने गुन्द्री बुन्न प्रयोग गरिने 'गुँद' नामक वनस्पतिबाट रहन गएको जनविश्वास छ। गुँद वनस्पति प्रशस्त पाइने भएकाले समयक्रममा यस ताललाई…
Read moreCopyright (c) 2020 merodrishti All rights reserved.
FOLLOW US