पोखरा महानगरपालिका–१६ स्थित अर्मला जैमुरे क्षेत्रमा धान रोपाइँ सम्पन्न भएसँगै खेतबारी हरियालीले ढाकिन थालेका छन्। बर्खायाममा फैलिएको यो प्राकृतिक सौन्दर्यले यस क्षेत्रको वातावरणलाई मनमोहक र जीवन्त बनाएको छ।
हराभरा फाँट, वरिपरिका डाँडा र शान्त ग्रामीण परिवेशलेयस स्थानलाई वर्षायाममा घुम्नलायक आकर्षक गन्तव्यका रूपमा चिनाउँछ।




0 Comments
Please do not enter any spam link in the comment box.