कुहिरोको सिरानी ओढेर हरियालीको काखमा मुस्कुराइरहेको पोखरा महानगरपालिका–२० को कुरा गाउँ।
बर्खासँगै डाँडाकाँडामा फैलिएको हरियो रङ, बादलसँग लुकामारी खेल्ने बस्ती र घुमाउरो सडकले यो ठाउँलाई झन् मनमोहक बनाएको छ।
📍 कुरा गाउँ, पोखरा–२०
📷 मेरोदृष्टी

Copyright (c) 2020 merodrishti All rights reserved.
0 Comments
Please do not enter any spam link in the comment box.