मेरोदृष्टि
With nature...
पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित विजयपुर आर्वा हो यस ठाउँको नाम। पोखरा शहरबाट उत्तरमा अवस्थित यो सुन्दर गाउँ शहरको कोलाहल र भीडभाड बाट मुक्त छ। पोखराको काहुँखोलाबाट आधा घण्टा सवारी तथा दुई घण्टामा हिंडेर पुग्न सकिने यो गाउँबाट पोखरा लगायत हिमालय श्रृंखलाको दृश्यावालोकन गर्न सकिन्छ। यहाँ बस्नको लागि होमस्टेको सुविधा छैन। यद…
Read moreनिर्मलपोखरी पोखरा तथा आसपासका मानिसका लागि परिचित ठाउँ हो। पोखरा महानगरपालिका २१ मा अवस्थित यो ठाउँबाट पोखरा र लेखनाथका बजार क्षेत्रसहित रमणिय हिमशृंखला देख्न सकिन्छ । पोखराबाट अन्दाजी ३०-३५ मिनेटमा सजिलै यो ठाउँमा पुग्न सकिन्छ।
Read moreतनहुँको शुक्लागण्डकी नगरपालिका-४ मा रहेको दुलेगौंडा बजारबाट पाँच किलोमिटरको दूरीमा प्रसिद्ध ढोरबाराही मन्दिर अवस्थित छ। यो मन्दिर शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलमा अवस्थित छ र यसलाई हिन्दूहरूको आस्थाको धरोहर पनि मानिन्छ। चारैतिर जंगलले घेरिएको पहाडको बीचमा अवस्थित ढोरबाराही मन्दिर परिसरमा १५ फिट चौडा पोखरी र पोखरीको बीचमा दुईवटा ढु…
Read moreखुमैडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य हो। समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चन डाँडा पुगिन्छ । कोर्चन तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । यहाँ खान बस्नका लागि होटलहरूको राम्रो सुविधा छ। खासगरी सिजनका बेला पर्यटकको चाप अत्याधिक रहने हुँदा एक हप्ता अगाडि नै …
Read moreतनहुँ जिल्लाको भिमाद गाउँपालिका-५ मा अवस्थित मिछुर्लुंङ्ग गाउँ मगर जातिको बसोबास भएको गाउँ हो। भिमाद बजारबाट ४ किलोमिटरको दुरीमा रहेको यो गाउँबाट दुलेगौडा, भिमाद बजारसँगै उत्तरतिर लहरै हिमालय शृङ्खलाहरू देख्न सकिन्छ। ग्रामीण पर्यटनको ठूलो सम्भावना रहेको यस गाउँमा आगन्तुकहरूले जाडोमा सुन्तलाको स्वाद लिन सक्छन्। २०७२ मा सुरु भएको होम…
Read moreThe video includes the view of Kaski District Pokhara Metropolitan City Ward No-19 Puranchaur and Machhapuchre Rural Municipality-2 Chaura Village and Khadarjung Village.
Read moreThis Churunga village is located in Ward No-19 of Pokhara Metropolitan City. This place, which can be reached in half an hour from Pokhara, is located in the middle of Green forest. This village is a unique creation of nature which looks green with paddy crop in rainy season and yellow in winter. For the first time, Merodrishti po…
Read moreCopyright (c) 2020 merodrishti All rights reserved.
FOLLOW US