मेरोदृष्टि
With nature...
पोखरा महानगरपालिका–३१ मा अवस्थित पचभैया सामुदायिक होमस्टे प्रकृतिको काखमा बसेको शान्त र मनमोहक गन्तव्य हो। वि.सं. २०६८ सालदेखि सञ्चालनमा आएको यस होमस्टेमा हाल २१ घर आवद्ध छन्। आँखा अगाडि फैलिएको मनास्लुदेखि धौलागिरी हिमालसम्मको दृश्य, छेउमै शान्त वेगनास र रूपा ताल, अनि वरिपरि हरियाली वन—यी सबैले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउंछ। …
Read moreपोखरा - ठुलास्वाँरा गाउँ पोखराबाट नजिकै रहेको होमस्टेको सुविधा रहेको गाउँ हो। यो गाउँ कास्की जिल्ला मादी गाउँपालिका वडा नं ५ मा अवस्थित छ। यहाँ पुग्न पोखराको काहुँखोलाबाट दुई पांग्रे सवारीमा अन्दाजी ३५ मिनेट लाग्दछ। गुरुङ जातिको बाहुल्यता रहेको यो गाउँका ११ घर होमस्टेमा आवद्ध छन्। यो गाउँबाट पोखरासहित माछापुच्छ्रे, अन्नपूर्ण र लम…
Read moreपोखरा महानगरपालिकाको वडा नम्बर १९ मा अवस्थित यो सुन्दर गाउँको नाम चुरुङ्गा हो। यो गाउँको वास्तविक विशेषता त खासै छैन। तर, प्रकृतिक हिसाबले यो गाउँ भू-स्वर्ग हो। हिमाल खुलेको बेला यो गाउँबाट आँखै अगाडि माछापुछ्रे र मनास्लु हिमाल देख्न सकिन्छ। यो गाउँका मानिसको मुख्य पेशा कृषि हो भने, पोखराबाट लामाचौरहुँदै दुई पांग्रे सवारीमा यहाँ पु…
Read moreअस्ट्रेलियन क्याम्प समुद्री सतहबाट २०६० मिटरको उचाइमा अवस्थित एक प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँबाट दक्षिण पूर्वतर्फ पोखरा र सेती नदीको नागबेलीसँगै उत्तरतर्फ अन्नपूर्ण, धौलागिरी, माछापुछ्रे र अन्नपूर्ण हिमश्रृंखलाहरू नजिकै देख्न सकिन्छ। यो ठाउँ चर्चित मर्दी हिमाल ट्रेक जाने रूटमा पर्दछ। कास्कीको लुम्लेसम्म सवारी साधन र त्यस पश्चात…
Read moreपोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित विजयपुर आर्वा हो यस ठाउँको नाम। पोखरा शहरबाट उत्तरमा अवस्थित यो सुन्दर गाउँ शहरको कोलाहल र भीडभाड बाट मुक्त छ। पोखराको काहुँखोलाबाट आधा घण्टा सवारी तथा दुई घण्टामा हिंडेर पुग्न सकिने यो गाउँबाट पोखरा लगायत हिमालय श्रृंखलाको दृश्यावालोकन गर्न सकिन्छ। यहाँ बस्नको लागि होमस्टेको सुविधा छैन। यद…
Read moreनिर्मलपोखरी पोखरा तथा आसपासका मानिसका लागि परिचित ठाउँ हो। पोखरा महानगरपालिका २१ मा अवस्थित यो ठाउँबाट पोखरा र लेखनाथका बजार क्षेत्रसहित रमणिय हिमशृंखला देख्न सकिन्छ । पोखराबाट अन्दाजी ३०-३५ मिनेटमा सजिलै यो ठाउँमा पुग्न सकिन्छ।
Read moreतनहुँको शुक्लागण्डकी नगरपालिका-४ मा रहेको दुलेगौंडा बजारबाट पाँच किलोमिटरको दूरीमा प्रसिद्ध ढोरबाराही मन्दिर अवस्थित छ। यो मन्दिर शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलमा अवस्थित छ र यसलाई हिन्दूहरूको आस्थाको धरोहर पनि मानिन्छ। चारैतिर जंगलले घेरिएको पहाडको बीचमा अवस्थित ढोरबाराही मन्दिर परिसरमा १५ फिट चौडा पोखरी र पोखरीको बीचमा दुईवटा ढु…
Read moreCopyright (c) 2020 merodrishti All rights reserved.
FOLLOW US